बंगलादेशमा आयोजित असेन्सन बहस प्रतियोगितामा नेपाललाई ऐतिहासिक विजय

  • १० आश्विन २०७५, बुधबार
  • 275 पटक पढिएको

अप्रतिम श्रीवास्तव आङ सोनाम शेर्पा सम्मिलित डिएनएनले ढाकामा भएको असेन्सन २०१८ मा हाईस्कुल विजेता बन्दै नेपालको लागि ऐतिहासिक सफलता हासिल गरेका छन्

त्यस्तै त्रिभुवन विश्वविद्यालयका पवन अधिकारी सौरभ भट्टले खुल्ला तर्फरिजर्भ ब्रेकप्राप्त गरेका छन्। सुरुवाती वक्ताहरुकोनोभिसविधातर्फ नेपालका दुईवटा टिमआर्या घिमिरे आनुस्का पन्तको  काठमाडौँ विश्वविद्यालय स्कुल अफ ‘  तथा शालुपा खनाल शुभम विक्रम शाहको बृहस्पति विद्या सदन स्कूलफाइनलसम्म पुगे। अन्तत: उक्त विधामा केयुएसएलले दोस्रो स्थान शालुपाले पाचौं उत्कृष्ट वक्ताको उपाधि प्राप्त गरे।

असेन्सन बहस प्रतियोगिता बेलायती संसदीय प्रणाली अन्तर्गत असोज , गते ढाकाका स्थित इन्डिपेन्डेन्ट विश्वविद्यालय बंगलादेशमा भएको थियो प्रतियोगतामा  २३ नेपाली प्रतियोगी, निर्णायक अनुगमनकर्ता सहभागी थिए भने भारत, बंगलादेश, मलेसिया, सिंगापुर, बेलायत, ताइवान, इन्डोनेसिया नेपालका सहित कुल ११६ टिम सहभागी थिए। डिएनएनका  श्रीवास्तव शेर्पाले नेपालका तर्फबाट क्रोएसियामा सम्पन्न भएको विश्व स्कूल वादविवाद प्रतियोगितामा सहभागिता जनाउँदै २६औं स्थान हात परेका थिए, जुन नेपालको राष्ट्रिय किर्तिमान पनि हो।

सन् २०१५ मा दर्ता भए देखि नै डिबेट नेटवर्क नेपालले विभिन्न नेपाली टिमहरुलाई अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको छ। विगतका वर्षमा नेपालवर्ल्ड स्कुल्स डिबेट च्याम्पेनशिप‘, ‘वर्ल्ड युनिभर्सिटिज डिबेट च्याम्पेनशिप ‘, ‘युनाइटेड एसियन डिबेट च्याम्पेनशिप ‘, ‘जिएनएलयु डिबेटआइयुबि असेन्सनसहित विभिन्न अन्तरराष्ट्रिय प्रतियोगिताहरुमा सहभागी हुदै आएको