विराटचाेक/ सुन्दरहरैचा नगरपालिका नगरलाई खुल्लादिसामुक्त नगर घाेषणाकाे अन्तिम तयारीमा जुटिरहेकाे छ।

सामाजिक विकास शाखाका प्रमुख तिर्थप्रसाद घिमिरेले दिएकाे जानकारी अनुसार २७ गते विशेष कार्यक्रम गरेर नगरलाई खुल्ला दिसामुक्त गर्ने कार्यक्रम रहेकाे छ ।

१२ वटा वाडामा विभाजित यस नगरपालिकालाई खुल्ला दिसामुक्त नगरकाे रुपमा घाेषणा गर्नुपूर्व वाडहरुलाई पनि खुल्ला दिसामुक्त घाेषणा गरिएकाे थियाे ।

नगरपालिकाको खुल्लादिसामुक्त कार्यमा मातृभूमि महिला समाजले सहजिकरण गरिरहेकाे छ ।

4,504 total views, 48 views today

तपाईको प्रतिक्रिया