उत्तम पोख्रेल , बेलबारी माेरङ । मेयरकपको उपाधिका लागि बेलबारी वडा नम्बर १ र ८ मैदानमा उत्रिने भएका छन् ।

आईतबार भएको खेलमा ४ नम्बर वडा हराउदै फाईनलका लागी १ नम्बर वडाले प्रतिस्पर्धा  पक्का गरेको हो । शनिबार भएको खेलमा ३ नम्बरलाई हराउदै ८ नम्बर वडाले पक्का गरेको थियो ।

असार १९ गते फाईल खेल हुने मेयर कप प्रतियोगीतामा प्रथम हुने टिमलाई नगद १ लाख दितिय हुने टिमलाई नगद ५० हजार सहित सिल्ड,मेडल प्रमाण पत्र प्रदान गरीने छ ।स्थानीय स्तरमै खेलाडिको छनोट र खेलको प्रबर्द्धन गर्ने उदेश्यका साथ प्रतियोगीताको आयोजना गरीएको आयोजक एम्ब्रियो फुटबल क्लबले जनाएको छ ।

1,500 total views, 2 views today

तपाईको प्रतिक्रिया