बेलबारी, मोरङ / स्थानिय सरकार सचालन सम्बन्धी ३ दिने तालिम आइतबारदेखि मोरङको बेलबारीमा सुरु भएको छ ।

जिल्ला समन्वय समिति मोरङको आयोजनामा सुरु भएको तालिममा बेलबारी नगरपालिकाका जनप्रतिनिधि तथा वडा सचिवहरुको सहभागीता रहेको छ ।

तिन दिनसम्म चल्ने तालिममा स्थानिय सरकार सचालन, सुचनाको हक लगायतका बिषयमा छलफल गरिने आयोजकले जनाएको छ । तालिमको एक कार्यक्रमका बिच बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुबेदीले उद्घाटन गरेका छन ।

2,406 total views, 2 views today

तपाईको प्रतिक्रिया