बेलबारी/ माेरङकाे बेलबारी नगरपालिका वाडा नं २ लालभित्तीमा अवस्थित प्रत्यक्ष वचत तथा ऋण सहकारि लि र संरक्षण वचत तथा ऋण सहकारि लि संयुक्त रुपमा  एकदिने व्यवस्थापन तालिम  संचालन गरेकाे छ ।

शिंहदेवि अाधारभुत विद्यालयकाे सभाहलमा संचालित उक्त लामिममा प्रत्यक्ष वचत तथा ऋण सहकारिका १७ जना र संरक्षण वचत तथा ऋण सहकारिका १४ जना गरि जम्मा ३१ जना महिलाहरुले तालिम लिएकाे प्रत्यक्ष वचत तथा ऋण सहकारिकी अध्यक्ष रामकुमारी राईले वताईन ।

साे तालिमकाे सहजिकरण सहकारी कर्मी खाेमप्रसाद थापाले गरेका थिए ।

 

4,434 total views, 2 views today

तपाईको प्रतिक्रिया