केरावारी, माेरङ/ केराबारी गाउँपालिकाको दाेश्राे गाउँसभाले नीति तथा कार्यक्रमका साथ ३९ कराेड वरावरकाे वजेट सार्वजनिक गरेको छ  ।

अघिल्लो दिन उद्घाटन गरिएको गाउँसभामा शनिबार बजेट तथा निति कार्यक्रम प्रस्तुत गरिएको थियो ।

शुक्रबार गरिएको गाउँसभा उद्घाटन कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रि लालवावु पण्डितकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि दलका नेतागरु, ब्यबशायी लगयातको उपस्थिति थियोे ।

3,545 total views, 4 views today

तपाईको प्रतिक्रिया