उत्तम पोख्रेल, बेलबारी /मोरङको बेलबारीमा रहेका अपांगहरु ब्यासायिक बन्न बिभिन्न तालिम लिन थालेका छन ।

अपांगहरु पनि सपागहरु सरह काम गर्न सक्ने क्ष्मता भएको भन्दै उनिहरु ब्यासायिक बन्नका लागी बिभन्न तालिमहरुमा सहभागी हुन थालेका हुन । उनिहरु अहिले गुडिया बनाउने तालिममा ब्यस्त बनेका छन ।

बेलबारी नगरपालिकाको सहयोगमा गुडिया बनाउने तालिममा सहभागी भएका छन । समाजमा सपाग सरह काम गर्न सक्ने क्षमता हामी सग छ स्थानिय भोज बहादुर बस्नेतले भने रामा्रे खालको सिपमुलक तालिम पाउने हो भने हामी पनि ब्यासायिक बन्न सक्छौं ।

क्षमता हुदा हुदै पनि रामा्र खालका तालिम नआउने गरेको उनिहको गुनासो रहेको छ । अहिले आएको तालिमले भने ब्यासाहियक बन्न सक्ने उनिहरु बताउ छन । यता बेलबारी नगरपालिकाले भने अपागहरुका लागी बिभन्न कार्यक्रम गर्ने जनाएको छ ।

सरकारी भवनहरु अपाग मैत्रि बनाउने, अपागहरुको तथ्याक सकल्न गरेर जिविको पार्जन हुने खालका कार्यक्रम ल्याउने बेलबारी नगरपालिकाकी उप मेयर ढाका कुमारी पराजुलीले बताईन ।

2,727 total views, 18 views today

तपाईको प्रतिक्रिया