देशमा सरकारले सिपमुलक तालिम नदिएका कारण बिदेशमा गएर दुख गर्नु पर्ने भन्दै तिब्र आलोचना भईरहेका बेला बेलबारी नगरपालिका वडा नम्बर ३ ले युवाहरुलाइ ड्राईभिङ तालिम दिएको छ ।

रोजगार केन्द्रित कार्यक्रम अन्तरगत १८ जना युवालाई एकै पटक ड्राईभिङ तालिम दिएको वडा अध्यक्ष सुवेदीले  बताए ।

आगामी ५ बर्ष भित्रमा बेरोजगारको अन्त्य गर्ने लक्ष्य  लिएका छौंं – बेलबारी नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष योगेन्द्र सुबेदीले भने – अब सिप सिकी सकेपछि कमाउने खालको योजना बनाउछौं ।

840 total views, 36 views today

तपाईको प्रतिक्रिया