गायक जगत घिसिङको ‘हल्का चुप्पा’  सार्वजनिक भएको छ । आफ्नै शव्द, संगीत र स्वर रहेको विल्कुल पृथक शैलीमा ‘हल्का चुप्पा’ सार्वजनिक भएकाे हो ।

दर्जन भन्दा बढि गीत बजारमा भएपनि अहिले ल्याएको गीत अझ भिन्न एवं डन्सिङ नम्वर भएका कारण दर्शकले रुचाउने समेत उनले जनाएका छन् ।

मातातिर्थ औंसीका दिन भक्तपुरको त्रिसुल डाँडाको सुन्दर दृश्यहरुमा उक्त गीतको छायाँङकन गरिएको छ । उक्त गीतको निर्देशन प्रतिक तामाङले गरेका हुन् भने प्रस्तुती सेन्जी क्रु भक्तपुरको रहेको छ ।

“तेमाल ग्यामसे ङ खाबा” बोलको तामाङ सेलो घिसिङको लागि सांगीतिक दुनियाँमा टर्निङ पोइन्टको रुपमा लिइन्छ। भिडियो –

2,458 total views, 34 views today

तपाईको प्रतिक्रिया