काठमाडौँ ।  किशोरकिशोरीहरुमा भएको प्रेरणा उत्साहलाई प्रस्फु गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर अरु माझ चिनाउने कार्यक्रमवाई वाई ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो यस मन्च मार्फत किशोरकिशोरीहरुमा भएको उत्साह, रचनात्मक सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोरकिशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने

समर्पित रचनात्मक किशोरकिशोरीहरुको पहिचान गरी सुरुवातको लागि हौसला प्रदान गर्ने देशको पहिलो कार्यक्रमको यो चौथो वर्ष हो नवलपरासीकी १७ बर्षिया बालअधिकार कार्यकर्ता विपना शर्मा युवा वैज्ञानिक, सन्तोष लामिछाने सोही कार्यक्रममा प्रथम भई २०१५ २०१६ मा पुरस्कृत भएका थिए त्यसै गरी दाङका १८ वर्षीया सामाजिक कार्यकर्ता सचिन डाँगी, २०१७ का वाई वाई ग्लोकल टीन हीरो बिजेता हुन्

यस वर्ष देशको विभिन्न ठाउँबाट किशोर किशोरीहरुलाई यस कार्यक्रममा सहभागी गराउने उद्येश्यले काठमाडौँ उपत्यका लगायत धनगडी, महेन्द्रनगर, नेपालगञ्ज, बाग्लुंग, बुटवल, भैरहवा, जनकपुर, झापा, बिराटनगर, लहान पोखरा गरी विभिन्न २८ सहरहरुमा ग्लोकल समूह लगायत गत वर्षका टिन हिरो २०, अन्डर २० सदस्यहरु जाने भएको

हामी नेपालको ४ सय  स्कूलहरुमा पुग्ने  देखि १२ कक्षाका ५ हजार विद्यार्थीहरुसंग कार्यक्रमको छलफल गर्नेछौ साथसाथै सुरुंगा, बिराटनगर, जनकपुर, बुटवल, नेपालगञ्ज, धनगडी पोखरामा कार्यक्रमको बिस्तृत गतिबिधिहरुको छलफल गर्ने कार्यक्रम छ ।

ग्लोकल प्रा. ली. की पि.आर. म्यानेजर वाई वाई ग्लोकल टिन हिरोकी संयोजक काजोल झाले विभिन्न प्रसिद्ध प्रतिष्ठित संस्थाहरुसँग सम्बन्धित भई यस कार्यक्रमको बारेमा घोषणा गर्न पाउँदा हर्ष ब्यक्त गरेकी छिन्

पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता दस्ताबेज समिक्ष्याको आधारमा ग्लोकल २०,  अन्डर २० को घोषणा गरिने त्यसपछि उनीहरुको कामको सुरुवात प्रभावको आधारमा उत्क्रिस्थ को छनोट हुनेछ अन्तिम चरणमा जना को व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ २०१८ को बिजेता घोषणा गरिने छ।

वाई वाई ग्लोकल टिन हिरोका सहभागीहरुको निर्णायको लागि जुरी सदस्यको समूह हुनेछ जसमा, श्री अम्बुज सिंह, कन्ट्री डिरेक्टर, कोका कोला नेपाल, युएनडीपी निर्देशक श्री रेनौड मेएर, वैद्य उद्योग संगठनका अदक्ष्य श्री सुरज वैद्य, सोल्टी क्रावने प्लाजाका महाप्रबन्धक, श्री उपल मजुमदार, स्याकर ट्रडिंगकी मुख्य ब्राडिंग अधिकारी श्रीजना ज्योति प्रिस्माका मुख्य कार्यकारी अधिकारी श्री रंजित आचार्य रहने छन्

“ग्लोकल टिन हिरोको बिगत तिन वर्षमा हामीले राम्रो सोच क्ष्यमता भएका सहभागीहरु पाएका थियौकिशोरकिशोरीहरु सँग पनि विभिन्न क्षमता छ । उनीहरु समाज राष्ट्रको विकासका लागि प्रभाव पार्ने विभिन्न कार्यक्रमहरु  गर्दै आएका छन, तर उनिहरुको क्षमता प्रदर्शन गर्न कुनै मन्च नभएको कारण उनिहरुलाई आफ्नो देशको विकास गर्न एक मौका मन्च प्रदान गर्ने उदेश्यले यस कार्यक्रम सन्चालन गर्दै आएको हो”, ग्लोकल प्रा. ली. का कार्यकारी निर्देशक आशिष ठाकुरले बताउनु भयो।

ग्लोकल टिन हिरो २०१८ को पुरस्कार समारोह सेप्तेम्बेर , २०१८मा राजनीतिज्ञ, फिल्म कलाकार, उद्यमशील व्यक्तित्व, युवा नेताहरु गरी नेपालका २५० भन्दा बढी  प्रख्यात व्यक्तित्वहरुको उपस्थितिमा हुन लागेको हो

यस वर्ष ग्लोकल टिन हिरोको आवेदन मे, २०१८ बाट खुल्ने अन्लाईन आवेदन www.nepal.glocalteenhero.com मार्फत निशुल्क भर्न सकिन्छ|

वाईवाईद्वारा प्रस्तुत ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन २०१८ को दोश्रो संस्करण हुने 

येस्तै गरी सेप्तेम्बेर , २०१८मा वाई वाई द्वारा प्रस्तुत ग्लोकल अन्तरास्ट्रिय टिन सम्मेलन २०१८ को दोश्रो संस्करण सम्मेलन आयोजना गर्न लागेको हो

यो सम्मेलन किशोर किशोरीहरुको आफ्नो हितको प्रमाणित मुद्दा, राष्ट्रिय विकासका बाधा जनेरेस्नल बाधाहरु बुझ्न अधिकारिक रुपमा छलफल गर्न अवसर हो यस सम्मेलनले विभिन्न राष्ट्र जस्त्रै भारत, बंगलादेश, नेपाल, जमैका, मलावी, भिएतनाम, घाना आदिका किशोर किशोरीहरुको विचार, अनुभव, भोगाईहरुलाई प्यानल छलफल मार्फत प्रदर्शन गरिनेछ।

सम्मेलनमा मुख्य प्यानलको रुपमा उद्यमशीलता, शशक्तिकरण सामाजिक परिप्रेक्ष्यमा आधार भई छलफल गरिने जसमा किशोर किशोरीले आफ्नो प्रस्तुतीकरण गर्ने मौका पनि पाउने छन्  

यस सम्मेलन पश्च्यात वाई वाई ग्लोकल टिन हिरो २०१८ को बिजेता घोषणा गरिने

 

2,467 total views, 4 views today

तपाईको प्रतिक्रिया