बिपद् ब्यस्थापनको आधारभुत जनचेतना र अग्नी नियन्त्रण उपायबारे जानकारी दिने उद्देश्यले हिमालय बोडिङ्ग हाई स्कूल बुढानीलकण्ठ ३ मा  ESCAPING FROM FIRES -Drill in School/College/Buildings कार्यकम संचालन गरेको छ ।

कार्यक्रममा काठमाण्डौं महानगरपालीका जुद्घबारुण यन्त्रका पूर्ब प्रमुख किशोर कुमार भट्टराईले श्री बुढानीलकण्ठ क्याम्पस , हिमालय बोडिङ्ग हाई स्कूलका बिधाथीहरु र बिभिन्न वडाका जन प्रतिनिधिहरुलाई अग्नी नियन्त्रण बारे जनचेतना मुलक सामाग्री र अग्नी नियन्त्रणका बिभिन्न उपायहरुका बारेका प्रयोग्त्मक कक्षा संचालन गर्नु भयो ।

कार्यक्रममा पूर्व अमेरीकी राजदुत स्कट डेलीसीले नेपालमा बिपद् ब्यबस्थापनमा धेरै काम गर्न बाकि रहेको कुरा बताउनु भयो । श्री बुढानीलकण्ठ क्याम्पसका प्रध्यान्धापक श्री दिपक कार्कीले कार्यक्रम एकदम प्रभाबकारी रहेको र अझै यस किसीमका कार्यक्रमहरु सबै बिधालयमा हुनु पर्ने बताउनु भयो ।

सरोकार फाउण्डेसनले अध्यक्ष श्री पल्लव पन्तले समाबेसी बिपद् ब्यस्थापनको बिभिन्न कार्यक्रम संचालन भैरहेको र भबिस्यमा पनि गरीने जानकारी दिनु भयो ।

dav

1,171 total views, 2 views today

तपाईको प्रतिक्रिया