बेलबारी/ निजि विद्यालयहरुकाे नगरस्तरीय छाता संगठन प्याब्सन बेलबारीकाे संयाेजकमा भूपाल बस्नेत चुनिएका छन् ।

बस्नेत शिक्षा सन्देश इ स्कुल, बेलबारी-२, माेरङका पूर्व प्रिन्सिपल एवम् वर्तमान काउन्सिलर पनि हुन ।

नव निर्मीत ५ सदस्यीय उक्त समितिकाे सचिवमा प्रगति बाेर्डिङ स्कुल बाहुनीका महेन्द्र गिरी र सदस्यहरुमा भानु बाेर्डिङ स्कुलका तेजप्रसाद दाहाल, सनसाइन इं स्कुलका विनाेद भणडारी र इष्टन भ्यु इ स्कुलका राजन दंगाल रहेका छन ।

3,184 total views, 3 views today

तपाईको प्रतिक्रिया