नजिकिदै गरेको एसईई परिक्षालाई मध्यनजर गर्दै मोरङको बेलबारीमा उत्प्रेरण तथा लक्ष्य निर्माण सम्बन्धी एक दिने कार्यशाला सम्पन्न भएको छ ।

बेलबारी शिक्षा तथा स्वास्थ्य महोत्सवकै अबसरमा आईतवार भएको कार्यशालामा २ सय भन्दा वढि बिद्यार्थी सहभागी कार्यक्रममा एन एल आईडि टे«निङ सेन्टर काठमान्डुकी उशा मल्ल सिङले सहजीकरण गरेकी छन ।

दैनिक शिक्षा तथा स्वास्थय सम्बन्धी बिभिन्न कार्यक्रम हुदै आएको महोत्सवमा शिक्षा सन्देश ईङलिस स्कुल, सिद्धार्थ ईङलिस स्कुल,  माउन्ट एमरेष्ट ईङलिस स्कुल तथा धनपाल माध्यमीक बिद्यालयका बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

975 total views, 2 views today

तपाईको प्रतिक्रिया