गायक बाबु बोगटीको  ‘होली’ गीत सार्वजनिक भएको छ ।

यस गीतलाई गायक बोगटीले आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् । बिस बर्षे लामो सांगीतिक यात्रामा बोगटीको यो पहिलो ‘होली’ गीत हो ।

रंगहरुको महान चाड होली पर्वको अवसरमा गायक बोगटीले निकै रमाइलो होली सन्दर्भको गीत सार्वजनिक गरेका छन्। लिरिकल भिडियो सहित सार्वजनिक भएको यस गीतमा संगीत तथा स्वर गायक बोगटीकै रहेको छ भने गीतमा बविन्द्र नेम्वांगको शब्द रहेको छ।

गीतमा मोहित मुनालको एरेन्ज रहेको छ भने राजेश शाहले लिरिकल भिडियो बनाएका हुन्।

भिडियो :

1,803 total views, 2 views today

तपाईको प्रतिक्रिया