साना किसान बिकास बैंक सुनसरीले आयोजना गरेको दुई दिने प्रदेशस्तरीय अर्थबार्षिक प्रगति समीक्षा तथा रणनीति तर्जुमा गोस्ठी सम्पन्न भएको छ ।

सुन्दरपुर साना किसान कृषि सहकारी संस्था मोरङको सभाहलमा भएको गोष्ठीमा १ नं. प्रदेशको ६  जिल्लाका ४५ वटा साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष र साखा प्रबन्धक गरी ९२ जनाको सहभागीता थियो ।

सोही अवसरमा साना किसान विकास बैंक ईटहरीका साखा प्रबन्धक सरोज भट्टाराई ,आन्तरिक राजस्व कार्यलय सुनसरिका प्रमुख भोगिराज राई, एस. के. इंटरप्राइजेजका निलकण्ठ शर्माले सहजिकरण गर्नु भएको थियो।

830 total views, 4 views today

तपाईको प्रतिक्रिया