नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीले संयूक्त रुपमा सुरु गरिएको यो सेवा सञ्चालन गर्न ८१ लाख ३५ हजार ५ सय ५० रुपैया लागत लागेको अस्पतालका अध्यक्ष जीवन सिवाकोटीले जानकारी दिनुभयो ।सेवा सुरु भएसंगै शव पोष्टमार्टका लागि मोरङको मंगलवारे अस्पताल र धरानस्थित विपी कोइराला श्वास्थ्य बिज्ञान प्रतिष्ठान लानुपर्ने बाध्यता टरेको छ । यी क्षेत्रबाट दैनीक २ वटासम्म शव पोष्टमार्टमका लागि अन्यत्र लग्नुपर्दथ्यो । – हिमशिखर टीभी

948 total views, 2 views today

तपाईको प्रतिक्रिया