बेलबारी, (माेरङ) । शिक्षा सन्देश इ स्कुल बेलबारी-२, लालभित्ती, माेरङले सामिजिक विषयकाे एकदिने अभिमूखिकरण तालिम सम्पन्न गरेकाे छ ।

माध्यमिक शिक्षा परीक्षा (स इ इलाई) लक्षितगरी संचालित गरिएकाे उक्त तालिममा कक्षा १० विद्यार्थीहरुकाे सहभगिता रहेकाे थियाे ।

सामाजिक विषयकाे प्रश्नपत्र तथा पाठ्यक्रमकाे परिवर्तन भएकाे वेलामा गरिएकाे यसप्रकारकाे तालिम विद्यार्थीका लागि बहुपयाेगी हुने विद्यालयका प्रधानाध्यापक राजेश खत्रीकाे मत रहेकाे छ ।

विद्यालयकाे मण्टेश्वरी हलमा संचालन गरिएकाे उक्त तालिम पाठ्यक्रम विकास केन्द्रकाे समाजिक विषयका विशेषग्य प्रमिस घिमिरेले तालिम दिएका थिए ।

2,242 total views, 2 views today

तपाईको प्रतिक्रिया