गायक बाबु बाेगटीको गीत “हप्पी भ्यालेन्टाईन ” को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

भ्यालेनचाईन डे लाई लक्षित्त गरेर तयार पारिएको लिरिकल भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी (अफिसियल) मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको उक्त गितमा बाबु बाेगटीको शब्द ,संगीत र आवाज रहेको छ। मोहित मुनालको एरेञ्जमा भिडियो तयार पारिएको हो ।

क्स

1,579 total views, 2 views today

तपाईको प्रतिक्रिया