आयोगले ५ गतेभित्रै सूची बुझाइसक्ने तयारी गरेको छ । त्यसलगत्तै दुई दलका नेताले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री नियुक्तिका लागि अनुरोध गर्नेछन् । र्टी एकताको विधि र सरकारको स्वरूपमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सैद्धान्तिक समझदारी गरिसकेका छन् ।

अब त्यसलाई वाम एकता संयोजन समितिले औपचारिकता दिनेछ । मंगलबार ओली र दाहालको बैठकले बुधबार दिउँसोका लागि संयोजन समितिको बैठक बोलाउने निर्णय गरेको छ , कान्तिपुर दैनिकमा खबर छ ।

1,835 total views, 2 views today

तपाईको प्रतिक्रिया