बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहले बेलबारीका दुइवटा कुलो (पैनी) मर्मतका लागि सहयोग गरेको छ ।

जमीन सिचाइका लागि सिमसार क्षेत्रबाट निकासा भएको  पानी लगिने दुइ पैनीको मर्मतका लागि सहयोग गरिएको हो । शनिबार सिमसार क्षेत्रमा एक कार्यक्रम बीच  बेतौना पैनी उपभोक्ता समितिका अध्यक्ष भुवन सिंह राइ र सिसौली पैनी उपभोक्ता समितिका अध्यक्ष केदार गुरुङले सो रकम बुझेका थिए ।

पैनी मर्मतका लागि बेतौना पैनी उपभोक्ता समितिलाइ डेढ लाख र सिसौली पैनी उपभोक्ता समितिलाई ५० हजार सहयोग गरिएको बेतना सिमसार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डम्बर बस्नेतले बताए  ।

बेतना सिमसारद्वारा १ लाख ७६ हजारको छात्रवृत्ति प्रदान

1,008 total views, 2 views today

तपाईको प्रतिक्रिया