गायक बाबु बाेगटीकाे गीत ‘मोहिनी’ भिडियो सार्वजनिक भएको छ ।

भिडियोलाई आफ्नै नामको युट्यूव च्यानल मार्फत  बाबु बाेगटीले  वाहिर ल्याइएका हुन् ।

विल्कुलै फरक धारमा रहेको गीत ‘मोहिनी’ भिडियोमा नबिन सुबेदीको शब्द र बाबु बाेगटीको संगीत रहेको छ। त्यस्तैगरी बाबु पर्धानको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन गरेका छन्।

2,254 total views, 2 views today

तपाईको प्रतिक्रिया