यस बर्षको सफल चलचित्र ‘जात्रा’ युटुबमा  हालिएको गरिएको छ ।

चलचित्रलाई हाईलाईटस नेपालले युटुबमा सार्वजनिक गरेको हो । प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्रमा बिपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बानिया, वर्षा राउत लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रलाई युट्युबमा रिलिज गरिएसंगै ‘जात्रा २’ पनि  निर्माण हुने भएको छ । हाल चलचित्र ‘जात्रा २’ को स्क्रिप्ट को काम भइरहेको बताइएको छ ।

5,104 total views, 4 views today

तपाईको प्रतिक्रिया