काठमाडौं / गायक राजेश गुरुङको स्वरमा रहेको ‘वाह स्टाइल’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

प्रदेशमा बसेर पनि गायक गुरुङ नेपाली संगीतको क्षेत्रमा सक्रिय छन् ।  जितेन लेप्चाको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा भिमफेदी गाईजसंग जोया श्रेष्ठले अभिनय गरेकी छिन् ।

भिडियोलाई रायन कार्कीको निर्देशनमा ज्ञानेन्द्र शर्माको छायांकन र प्रविण श्रेष्ठको सम्पादन रहेको छ ।

1,982 total views, 2 views today

तपाईको प्रतिक्रिया