काठमाडौ ।  मोरङे गायक बाबु बाेगटीकाे आज भन्दा १० बर्ष अगाडिको गीत ‘सिउदो’ रिजल्ट अल्बमबाट भिडियो सार्वजनिक भएको छ ।
‘सिउदो’भिडियोलाई आफ्नै नामको युट्यूव च्यानेल बाबु बाेगटी मार्फत वाहिर ल्याइएको हो।

विल्कुलै फरक धारमा रहेको गीत ‘सिउदो’ भिडियोमा यश कुमारको शब्द र संगीत रहेको छ। त्यस्तैगरी सनजय हमालको एरेञ्जरमा तयार पारिएको भिडियोलाई राजेश शाहले सम्पादन र छायांकन गरेका छन् ।

1,934 total views, 0 views today

तपाईको प्रतिक्रिया