तेह्रथुम/उत्पादित अदुवा निकासी नहुदा तेह्रथुमका अदुवा कृषक मारमा परेका छन ।
जिल्लाका विभिन्न भागमा उत्पादन भई भारततर्फ निकासी हुदै आएको अदुवा पछिल्लो समय निकासीमा समस्या आएपछि संकलित अदुवा गोदाम र बारीमै थन्किएको छ ।

यसरी करोडौं रुपैयाको अदुवा गोदाम र बारीमै थन्किए पछि किसानहरु मारमा परेका हुन ।

जिल्लामा गत वर्ष दुईसय ६० हेक्टर क्षेत्रफलमा लगाइएको अदुवाखेतीबाट तीनहजार ९ सय ५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।

748 total views, 0 views today

तपाईको प्रतिक्रिया