हटाइयो आचारसंहितामा बिपरितका झन्डा र ब्यानर

केराबारी, मोरङ ।  निर्वाचन आयोगको आचार सम्हिता बिपरित राजनितिक दलहरुले चुनाबी गतिबिधी बढायको उजुरिको आधारमा सोमबार मोरङ जिल्लाको विभिन्न गाउँ पालिका र नगरपालिकाको स्थल गत अनुगमन गरेको छ ।

क्षेत्रीय निरबाचन आयोग्का प्रमुख प्रेम प्रसाद सन्जेलको नेतृत्वमा निस्केको अनुगमन टोलिले सोम्बार केराबारीको विभिन्न चोक तथा सार्बजनिक स्थान्मा बास्को पोल तथा लिङामा गाडियकोझन्डा ब्यानर र तुल्हरु हटायको छ । तोलिले बेलबारी लक्ष्मी मार्ग पथरी मा पनि हटाउने जनयको छ।
निरबाचन आयोगका आयुक्त सन्जेल्का अनुसार सुरक्षा निकाय मुख्य निरबाचन अधिकृत सहित सरोकार वाला निकायको अनुगमन टोलिले आचार सम्हिता बिपरित आयोग्को अनुमती बिना राज्नितिक दल्ले प्रयोग गरेको सवारी साधनमा समेत चासो र निगरानि बढायको छ ।
चुनाब प्रचार प्रसारको नाममा दलहरुले अचार सम्हिता बिपरित जबरजस्ति मानिस्को घर चोक, पसल र सवारी साधन्मा झन्डा उमेद्वार्को फोटो सहित्को ठुला ठुला फ्लेक्स ब्यानर राख्ने गरेकोले त्येस्लाइ नियन्त्रण गर्न अभियान सुरु गरियको सन्जेलले बताउनु भयो ।
निरबाचन आचार सम्हिता अनुसार मत दाताहरुलाइ आकर्सित गर्न या प्रभाव मा पार्न बिध्यालय मठ्मन्दिर लगायेत सिक्षन सस्था धार्मिक स्थानमा कार्य क्रम गर्न भोज भतेर लगाउन र कुनै पनि बस्तु बितरन गर्न नपाइने प्राब्धान रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *