Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारीविकासका तथ्यांकबारे हेर्नैपर्ने भिडियोहरू सार्वजनिक

विकासका तथ्यांकबारे हेर्नैपर्ने भिडियोहरू सार्वजनिक

November 15, 2017७४ पटक

केन्द्रीय तथ्यांक विभागको प्राविधिक सहयोगमा विकास उद्यमीले नेपालको विकास क्षेत्रका विभिन्न पक्षहरूलाई समेट्ने भिडियोहरू सार्वजनिक गरेको छ ।

ति भिडियोहरूले उपलब्ध भएका डाटा र तथ्यांकहरूको माध्यमबाट कसरी डाटा साक्षरता र नीति निर्माणको क्षेत्रमा काम गर्न सकिन्छ भन्ने बारेमा प्रकाश पारेका थिए ।

पाटनढोकाको असोक हलमा नेपाल इन डाटा इभिनिङ नामक एक कार्यक्रम आयोजना गरी ति भिडियोहरू सार्वजनिक गरिएको हो । केन्द्रिय तथ्यांक विभागका महानिर्देशक श्री सुमन राज अर्यालको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रममा वक्ताहरूले नेपालमा डाटा साक्षरताको महत्वको बारेमा बोल्दै प्रविधिको प्रयोग मार्फत साक्षरता फैलाउनुपर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा देखाइएका भिडियोहरूले नेपालको समकालीन मुद्धाहरू जस्तै गरिबी र असमानता,जनसांखिकिय लाभांस, सचेतकको रूपमा मिडिया, उर्जा,उत्पादन, महिला हिंसा, जलवायु परिवर्तनको असर जस्ता विषयहरू समेटेका छन् ।

 उक्त कार्यक्रममा देखाइएका भिडियोहरू

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad