Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जनकतारमा लुकी लुकी शुटिंग गरेको गीत सालैजो सावर्जनिक

कतारमा लुकी लुकी शुटिंग गरेको गीत सालैजो सावर्जनिक

November 13, 2017२८२ पटक

आफनो कामको शिलसिलामा बाहिर रहेर पनि गीत नेपाली गीत संगीतलाई जगेर्ना एबंम संमरक्षण गर्ने उदेश्यले बिभिन्न कार्यक्रमहरु गर्दै आएको मगर सांस्कृतिक संघ शाखा कतार र नेपाली कलाकेन्द्र दोहा कतारले एउटा एतिहासिक काम गरेको छ ।

पछिलो समयमा नेपाली गीत संगीतको बजारमा थुप्रै मौलिक गीत संगीतहरु अईरहेको अबस्थामा चर्चित गायक,संगीतकार डोलराज बारघरे मगर र निरु श्रीष मगरको अत्यन्तै मौलिक सालैजो गीत लाहुरे दाई बजारमा आएको छ । सर्जक खेम राना मगरको शब्द संगीत रहेको उक्त गीतमा डोलराज बारघरे र निरु श्रीषको स्वर रहेको छ भने गायक बारघरेकै संगीत संमोयाजन ( एरेन्ज ) रहेको छ ।

चर्चित मोडेल तथा निर्देशक सुमन थापा मगरको निर्देशनमा बनेको भिडियोलाई जनक लाफा मगर,सुमन थापा मगर रोशिका लामा र पिंकी थापा मगरको अभिनयले अझै आकर्षक बनाएको छ । जनक लाफा मगरको बिशेष पहल र अनुषका थापा मगर,सांस्कृतिक संघ र नेपाली कलाकेन्द्रको बिशेष सहयोगमा निर्मार्ण गरिएको गीतलाई कतारको बिभिन्न ठाउँहरुमा छाँयाकन गरिएको छ । उक्त भविन्द्र तामांङको छायाँकन तथा प्रविन रेस्मी मगरको सम्पादन रहेको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad