Samyentra Dot Com

गृहपृष्ठ » न्युज, मुख्य खबरसुनिल शर्माका डाक्टर पक्राउपछि राेकियाे स्वास्थ्य शिविर

सुनिल शर्माका डाक्टर पक्राउपछि राेकियाे स्वास्थ्य शिविर

November 12, 2017३३९ पटक

मोरंङको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेको सुनिल शर्मा सञ्चालक रहेको नोबेल अस्पतालको नाममा चलाइएको स्वास्थ्य शिबिरको सब्रत्र बिरोध भई रहेमा बेला प्रहरीले तीन जना डाक्टरलाई पक्राउ गरी एक घण्टापछि छोडेको छ ।

पथरी ३ शनिश्चरेको ४६ विगाहाबाट उनीहरुलाई पक्राउ गरिएको नोबेल स्रोतले जानकारी दिएको छ । चुनावको मुखमा आचारसंहिता विपरीत मतदाता प्रभावित पार्न शर्माको अस्पतालका डाक्टरहरुको टोलीले शर्माको निर्वाचन क्षेत्रमा केही सातायता निःशुल्क स्वास्थ्य शिविर गरिरहेको आरोप लाग्दै  आएको छ । शिबिरलाई बिहानैदेखि निगरानीमा राखेको प्रहरीले दिउँसो डक्टरहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले स्वास्थ्य जाँच र उपचारमा सक्रिय देबराज घिमिरेका साथमा डा. बुद्ध भण्डारी र डा. रोहित दाहाललाई समेत पक्राउ थियो ।
यसैगरी स्वास्थ्य शिविरमा अवरोध गरेको र डाक्टर र नर्सलाई हातपात गरी केेहीबेेर नियन्त्रणमा लिएको बिरोधमा नव प्रवेसी काङग्रेस पक्षधरले २० मिनेट महेन्द्र राजमार्ग अवरुद्ध पारेका थिए ।डाक्टर पक्राउपछि  शिबिर राेकिएकाे छ ।

 सुनिल शर्माले सञ्चालन गरेको भन्दै स्वास्थ्य शिविर रोक्ने प्रयासमा विवाद हुँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध भएको हाे। मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नं.३ मा ४६ बिघे युवा क्लवले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा निर्वाचन आचारसंहित विपरित भएको भन्दै प्रहरीले रोक्न खोज्दा आक्रोशित स्थानीयले राजमार्ग अवरोध गरेका हुन् ।
 आइतबार बिहान चलिरहेको शिविरमा प्रहरीको टोली पुगेर रोक्न भन्दै डाक्टरहरूलाई १० मिनेट नियन्त्रणमा लिएको थिए । डाक्टरहरूलाई नियन्त्रणमा लिएको भन्दै स्थानीयको प्रतिकार गरे पछि पछि डाक्टरहरूलाई छोडेको थियो । अनुगमन आउने कुरा भइरहेको बेला सिविर हटाएको भन्दै प्रहरीले डाक्टर र नर्सलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad