Samyentra Dot Com

गृहपृष्ठ » न्युज, मुख्य खबरलाइसेन्सवाला हतियार बुझाउन प्रहरीको उर्दी

लाइसेन्सवाला हतियार बुझाउन प्रहरीको उर्दी

November 10, 2017१८२ पटक

उर्लाबारी ।  इलाका प्रहरी कार्यालय उर्लाबारीले मातहतका क्षेत्रमा रहेका लाइसेन्स प्राप्त हतियारहरु बुझाउन अपिल गरेको छ ।

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै चुनावलाई शान्तिपूर्ण र भयरहित बनाउनका लागि लाइसेन्स प्राप्त हतियार बुझाउन अपिल गरिएको इप्रका उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताएका छन् ।

कार्तिक मसान्तभित्र लाइसेन्स प्राप्त हतियारहरु बुझाउन उनले सबैलाई अनुरोध गरेका छन् । लाइसेन्स विना रहेका र नबुझाएको खण्डमा प्रचलित कानून बमोजिन कार्वाही हुने उनको भनाई छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad