Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल, मुख्य खबरमोरङमा यसरी हुँदैछ रोचक चुनावी प्रतिस्पर्धा

मोरङमा यसरी हुँदैछ रोचक चुनावी प्रतिस्पर्धा

November 8, 2017१३६ पटक

उर्लाबारी । आगामी प्रतिनिधिसभा र प्रदेेशसभा निवार्चनमा मोरङमा रोचक भिडन्त हुने देखिएको छ ।

गत स्थानीय तहको चुनावमा दलहरूले पाएको मतलाई  आधार मान्ने हो भने जिल्लाका ६ वटै निर्वाचन क्षेत्रमा नेपाली कांगेस्र लाई नेकपा एमाले र नेकपा माओबादी केन्द्रको बाम गठबन्धनले चुनौती दिएका छन् ।
जिल्लाबाट वाम गठबन्धन तथा नेपाली कांग्रेेसका हेभिवेट नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन् ।
जिल्लाबाट पूर्वसञ्चारमन्त्री डा. मिनेन्द्ररिजाल, पूर्वअर्थमन्त्री महेश आचार्य, कांग्रेसका प्ररभावशाली नेता डा. शेखर कोइराला, पर्वू सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित,
विना विभागीय मन्त्री शिवकुमार मण्डल, कांगेस्र केन्द्रीय सदस्य अमृत अर्याललगायतका नेताहरू चुनावी मैदानमा उत्रिएका हुन् ।
मोरङ क्षेत्र नम्बर १ बाट जिल्ला सभापति डिगबहादुर लिम्बू, २ बाट पूर्वमन्त्री रिजाल, ३ बाट डा. सुनिल शर्मा, ४ बाट पूवर्म न्त्री तथा कांग्रेस
केन्द्रीय सदस्य आचार्य, ५ बाट अर्याल र ६ बाट डा. कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, बाम गठबन्धनको तर्फबाट १न.ं क्षत्रे मा
घनश्याम खतिवडा, २ मा ऋषिकेश पोखरेल, ३ मा पूर्वप्रमुख सचेतक भानुभक्त ढकाल, ४ मा अमनलाल मोदी, ५ मा विना विभागीय मन्त्री मण्डल र ६ नं. बाट पण्डितलेे उम्मेद्वारी दर्ता गराएका छन् ।
प्रदेशसभातर्फ नेपाली कागं ्रेसले क्षेत्र नं.– १ को ‘क’मा ललित अधिकारी रइश्वरी कोइराला,क्षेत्र नं.
२ ‘क’ मासमुन कँवुरर ‘ख’मानागश्े वर
प्रसाद सिंह, क्षेत्र नं.– ३ को ‘क’मा सूर्यमाराज राई  र ‘ख’ मा ललितबहादुर श्रष्े ठ,क्षत्रे नं.–४ को ‘क’मा भक्तिनाथ माझी र‘ख’मा विश्वनाथ रिजाल,क्षेत्र नं.– ५को ‘क’मासुकदवे प्रसाद मण्डल
र राजेशकुमार गप्ुता, क्षेत्र नं.– ६ को ‘क’मा चुमनारायण तबदार र ‘ख’मा केदार कार्कीले उम्मेदवारी दर्ता गरेका छन् ।
उता, बाम गठबन्धनबाट क्षत्रे न.ं – १ को ‘क’मा कलुप्रसाद साबँ ा लिम्बू , ‘ख’मा उपेन्द्र घिमिरे, क्षत्रे न.ं – २ को ‘क’मा गणेश उप्रेती र ‘ख’ मा
लीलाबल्लभ अधिकारी, क्षत्रे न.ं – ३ को ‘क’मा गीता तिम्सिना र ‘ख’ मा राजकमुार ओझा ,क्षत्रे न.ं –४को ‘कओझा विजय विश्वास र ‘ख’ मा जीवन घिमिर,े क्षेत्र नं.– ५ को ‘क’मा ज्ञानेश्वर
राजवंशी, क्षत्रे न.ं –६ को ‘क’मा जीवन आचार्य र ‘ख’मा रमेश पोखरेलले उम्मदे वारी दर्ता गरके ा छन् ।
१ सय ९३ को उम्मदे्वारी दर्ता
जिल्लामा ६ प्िरतनिधिसभा सदस्य र १२ प्रदेशसभा सदस्य गरी १८ सदस्यका लागि १ सय ९३ जनाको उम्मदे ्वारी परेको छ।

प्रतिनिधिसभाका लागि ६७ जना र पद्रेशमा १ सय
२६ जनाले उम्मेदवारी दर्ता गराएका हनु् ।
प्रतिनिधिसभाका लागि सबैभन्दा बढी क्षत्रे नं. ३ मा उम्मेदवारी दर्ता भएको छ । १ नम्बर निर्वाचन क्षत्रे मा प्रतिनिधिसभाको लागि ११ जनाले उम्मेदवारी दिएका छन् । त्यस्तै प्रदेशतर्फ ‘क’मा ११ र ‘ख’मा १२ जनाले, निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधिसभामा १२ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । क्षेत्र नं. २ कै प्रदेशतर्फको ‘क’ मा ११ र ‘ख’मा ९ जनाले उम्मेद्वारी दर्ता गराएका छन् ।
त्यसगै री क्षेत्र नं. ३ मा प्िरतनिधि सभामा १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदशे तर्फको ‘क’मा ९ र ‘ख’मा११ जनालेउम्मेद्वारीदर्ता
गराएका छन् । क्षत्रे नम्बर– ४ मा प्रतिनिधि सभामा ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने
प्रदेश तर्फको ‘क’ मा१३ जना र ‘ख’ मा नौ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, प्रदेश नम्बर– ५ मा प्रतिनिधिसभातर्फ ७ जनाले
उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश  तर्फको ‘क’मा छ र ‘ख’मा १० जनाले उम्मदे व् ारी दर्ता गराएका छन् ।
६ नम्बर निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ ११ जनाले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेशतर्फको ‘क’मा१४ जनार ‘ख’मा ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले
जानकारी दिनुभयो ।
जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको लागि६ लाख४४ हजार ७ सय २ जनाले मतदान गर्न े क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका अनुसार ३ सय मतदानस्थलमा ७ सय ५ मतदान कन्ेद्रको व्यवस्था गरिएको छ ।
साढे ६ लाख मतदाता
देशकै बढी मतदाता रहेको यस जिल्लामा कूल ६ लाख ४४ हजार ७ सय २ मतदाता छन् । मारे ङ क्षेत्र न.ं १ मा दुई नगरपालिका उर्लाबारी र लेटाङ र दुई गाउँपालिका केराबारी र मिक्लाजुङ पर्दछ । पद्रेश ‘क’ तर्फ उर्लाबारी, मिक्लाजुङ गाउँपालिका वडा नं. २, ३, ६, ७, ८ र ९ पर्दछ भने ‘ख’ मा केराबारी गाउँपालिका, लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपलिका १, ४ र ५ पदर्छ । ‘क’ मा ५७ हजार ७२ र ‘ख’ मा ५० हजार१ सय ६३ गरी क्षेत्र नं. १ मा १ लाख ७ हजार २ सय ३५ मतदाता छन् ।
मारे ङ क्षत्रे न.ं २ मा रतवुामाईनगर पालिका, कानपे ोखरी गाउँपालिका वडा न १,२,३,पथरीशनिश्चरे नगरपालिका वडा न.ं ५, ६ र रगं ले ी नगरपालिका वडा नं. १, ३, ८ र ९
पर्दछ । प्रदेश सभा ‘क’ तर्फ रतुवामाइ नगरपालिका र सनुवर्षी नगरपालिका वडा न.ं ६–९ पर्दछ । यस्त,ै ‘ख’ मा सनुवर्षी नगरालिका १–५, रगं ले ी नगरपालिका १, २, ३, ८ र ९,
पथरीशनिश्चरे ५ र ६ र कानपे ोखरी गाउपालिका १, २ र ३ वडा पर्दछ ।
‘क’ मा ५४ हजार ५ सय ४ र ‘ख’ मा ५६ हजार ८ सय १७ गरी क्षेत्र नं. १ मा १ लाख ११ हजार ३ सय २१ मतदाता छन् ।
क्षत्रे नम्बर ३ मा पथरी शनिश्चरे नगरपालिका वडा नं. १, ४, १०, कानेपाखे री गाउँपालिका वडानं. ४,
५, ६ र ७, सुन्दरहरैंचा वडा न.ं १, ८, १२,बेलबारी वडानं. १, ४, ८ र ११ पर्दछ । प्रदेशसभातर्फ ‘क’ मा कानेपाखे री गाउँपालिका वडानं. ४ ७,पथरीशनिश्चरे नगरपालिका १–४
र ७–१०, बेलबारी नगरपालिका ८ र १० पर्दछ । यस्तै, ‘ख’ मा बेलबारी नगरपालिका वडानं. १–४, ९ र११ र सुन्दर हरैचा नगरपालिका १, ८–१२
पदर्छ । ‘क’ मा ६४ हजार ६ सय ३४ र ‘ख’ मा ६२ हजार ८ सय ६२ मतदाता गरी यस क्षत्रे मा १ लाख २७ हजार ४ सय ९६ मतदाता छन् । क्षेत्र नम्बर ४ मा ग्रामथान, कटहरी,बेलबारीको ५,७, विराटनगर
महानगरपालिकाको १, ३, ८, १० र १९ नम्बर वडा छन् । पद्रेश सभातर्फ ‘क’ मा कटहरी गाउँपालिका वडानं. ४–७, ग्रामथान गाउँपालिका, बेलबारी नगरपालिका वडा नं. ५–७, विराटनगर महानगरपालिका वडानं. १९ पर्दछ ।

यस्तै, ‘ख’ तर्फ कटहरी गाउँपालिका वडा नं. १–३, विराटगर महानगरपालिका वडा नं. १–३, ८ र
१० पर्दछ । ‘क’ मा ५१ हजार ८ सय ७ र ‘ख’ मा ४७ हजार ३ सय १७ गरी यस क्षेत्रमा ९९ हजार१ सय २४ मतदाता छन् ।
क्षेत्र नम्बर ५ मा धनपालथान, जहदा, रंगेलीको ४, ७, विराटनगरको १२ र १८ नम्बर वडा छन् । प्रदेश
सभातर्फ ‘क’ मा जहदा गाउँपालिका।वडा नं. ५ र ६, धपालथान गाउपँ ालिका, रंगेली नगरपालिका वडा नं. ४–७ पदर्छ । यस्तै, ‘ख’मा जहदा गाउँपालिका वडा नं. १–४ र ७, विराटनगर महानगरपालिका १३–१८ पदर्छ । ‘क’मा ४२ हजार २ सय ८३ र ‘ख’ मा४७ हजार४ गरी यस क्षेत्रमा ८९ हजार २ सय ८७ मतदाता छन् ।
क्षत्रे नम्बर ६ मा बूढीगंगा, सन्ुदर हरंचै ा नगरपालिका वडा नं. २ देखि ७ विराटनगर महानगरपालिका वडा नं. ४, ७, ९ र ११ पर्दछ । ‘क’ मा बुढीगंगा गाउँपालिका, विराटनगर
महानगरपालिका ४ र सुन्दर हरचै ना नगरपालिका २–७ पदर्छ भने ‘ख’ मा विराटनगर महानगरपालिका ५–७, ९, ११र १२ पदर्छ । ‘क’ मा ६७ हजार १ सय ९६ र ‘ख’ मा ४३ हजार १ सय २६ गरी यस क्षेत्रमा१ लाख१० हजार३ सय २२ मतदाता रहेका छन ।

क्र.सं.      स्थानीय तह      मतदाता
१. उर्लाबारी नगरपालिका ४१,३५८
२. लेटाङ नगरपालिका २४,२९७
३. केराबारी गाउँपालिका २०,५७५
४. मिक्लाजुङ गाउँपालिका २१,००५
कूल मतदाता १,०७,२३५

न्यु पाथीभरा दैनिक बाट

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad