Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जनके गरेछ सम्पदा बनियाको “बुट्टे चोली” ले ?

के गरेछ सम्पदा बनियाको “बुट्टे चोली” ले ?

November 8, 2017३२७ पटक

गायक रेबोन लामाको आवाजमा रहेको नयाँ गीत “बुट्टे चोली” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा जितेन लेप्छको शब्द र संगीत रहेको छ । गीतमा बोबी राजको एरेन्ज रहेको छ भने भिडियोमा भिम्फेदी Guys, सम्पदा बनिया , रेबोन लामाको अभिनय रहेको छ ।

भिडियो लाई उत्सव दाहालले खिचेका छन् भने दीपक् मोक्ष्यको सम्पादन रहेको भिडियोमा धर्म बज्र लामाको निर्देशन रहेको छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad