Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीतसांगितिक क्षेत्रमा जम्दै सकुल विश्वकर्मा

सांगितिक क्षेत्रमा जम्दै सकुल विश्वकर्मा

November 6, 2017२४८ पटक

काठमाडौं ।  गायक सकुल विश्वकर्मा नेपाली संगित क्षेत्रमा सम्भावना बोकेको गायकको रुपमा उदायका छन् ।

विगत लामो समयदेखी सांिगतिक क्षेत्रमा सक्रिय भएपनि सकुलको पहिलो गीत भो चन्द्रमुखी हो । कलेज जीवनबाट नै संगीतमा केहि गर्ने प्रण गरेर लागेका गायक सकुलले आफ्नो पहिलो गीत श्रोता माझ ल्याएका छन् । यो गीतबाट उनलाई नेपाली संगीत क्षेत्रमा अर्को प्रतिभाको आगमनका रुपमा हेरिएको छ ।

यो गीतमा गायक सकुलकै शब्द र संगीत रहेको छ । सञ्जय विश्वकर्माको एरेन्जमा तयार भएको गीतको म्युजिक भिडियोमा गायक आफैले अभिनय गरेका छन् । उनलाई अभिनयमा साथ जविकाले दिएकी छिन् । उत्सव दाहालको छायांकन रहेको भिडियोलाई शुसिल न्यौपानेले सम्पादन गरेको हुन युवाहरुमा लोकप्रिय म्युजिक भिडियो निर्देशक सोनाम पाख्रिनले भिडियोको निर्देशन गरेका हुन ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad