Samyentra Dot Com

गृहपृष्ठ » न्युज, मनोरञ्जनझापाबाट सुरु गरियो अमेरिका बोइजको छायांकन

झापाबाट सुरु गरियो अमेरिका बोइजको छायांकन

November 6, 2017१४७ पटक

क्यामेरा पूजा गर्दै झापा जिल्लाबाट चलचित्र ‘अमेरिका बोइज’ को छायांकन प्रारम्भ गरिएको छ ।

चलचित्रका कास्ट एन्ड क्रिउ यतिबेला झापामा  छन् । फिल्मका मेकर प्रकाश भूजेलले झापामा करिब १४ दिन सुटिङ गरिने बताए । त्यसपछि बाँकी छायांकनका लागि टिम काठमाडौं फर्ने छ । निर्माण यूनिटले छायांकन प्रारम्भ गरेसँगै रिलिज डेट समेत एनाउन्स् गरेको छ ।

आउदो नयाँ वर्ष २०७५ सालको बैशाख १४ गते यो चलचित्र रिलिज हुनेछ । चलचित्रमा सुनिल थापा, अर्पण थापा, सृष्टि कार्की, सन्दीप क्षेत्री र कामेश्वर चौरासियाको शीर्ष भूमिका रहेको छ । सृष्टिले यसै फिल्मबाट रजतपट डेब्यु गरेकी हुन् ।अनुप थापा कार्यकारी निर्माता रहेको फिल्मलाई प्रवेश पौडेलले निर्देशन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad