Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल, मुख्य खबरमोरङको ३ मा वाम गठबन्धनका बागीले लिए उम्मेदवारी फिर्ता

मोरङको ३ मा वाम गठबन्धनका बागीले लिए उम्मेदवारी फिर्ता

November 5, 2017१४३ पटक

मोरङ ।  प्रतिनिधिसभा र प्रदेशसभाका लागि मोरङको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका  बागीले  उम्मेदवारी फिर्ता लिएका छन् ।

वामपन्थी गठबन्धनका उम्मेदवार भानुभक्त ढकाललाइ सहयोग गर्ने घोषणा गर्दै उम्मेदवारी फिर्ता लिने निर्णय गरेको बागी उठेका एमालेका नेता भेषनाथ रिजालले बताए । त्यस्तै एमालेका पूर्वजिल्ला उपाध्यक्ष डीपी राईले प्रदेशसभामा दिएको बागी उम्मेदवारी पनि फिर्ता लिएका छन् ।

दुबै बागीहरुलाई पार्टी अध्यक्ष केपी ओलीले मोरङमै अाएर यथोचित सम्मानकाे प्रतिवद्धता व्यक्त गरेपछि उम्मेदवारी फिर्ता लिएको  स्रोतले बतायो । मोरङको क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभातर्फ एमाले नेता भानुभक्त ढकालले  टिकट पाएका छन् भने कांग्रेसबाट प्रतिनिधिसभातर्फ मेडिकल सञ्चालक सुनील शर्मा उम्मेदवार बनेका  छन् । शानबार राती करिब १ बजेसम्म  िबराटचाेकमा केपी अाेली सहित एमालेका नेताहरू बसेर बागीहरूलाइ मनाएकाे एमाले स्ाेतले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad