Samyentra Dot Com

गृहपृष्ठ » पुर्वी नेपाल, मुख्य खबरश्रीमतीको कुटाईबाट श्रीमान ठहरै

श्रीमतीको कुटाईबाट श्रीमान ठहरै

November 3, 2017७१ पटक

लोकनाथ रिजाल , दमक / झापाको दमकमा आफ्नै श्रीमतीको कुटाई बाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दमक -९ शान्तिचोक बस्ने ५५ वर्षीय बिदुर नेपाली रहेका छन्। शुक्रबार आफ्नै श्रीमतीको कुटाइबाट बिदुरको मृत्यु भएको हो।

४८ वर्षीय श्रीमती सानुमाया दर्जीले मादकपदार्थ सेवन गरेर कुटपिट गर्दा उनको घरमै मृत्यु भएको प्रहरीले जनाएको छ। श्रीमान् श्रीमती दुबै जना मादक पदार्थ सेवन गरी सधै जसो झगडा गर्ने गरेको छिमेकीले बताएका छन्।

मृतक बिदुरको शरिरमा कुटपिट गरेको निलडाम रहेको प्रहरीले जनाएको छ। शरीरमा निलडाम बाहेक अन्य धारिलो हतियार प्रयोग नभएको देखिएकाले आपसी झगडाका कारण मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

बिदुरको शव पोष्टमार्टमका लागि उर्लाबारी स्थित मंगलबारे अस्पातल लगिएको छ। कुटपिट गर्ने श्रीमती सानुमायालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए। – अन्नपूर्ण पोस्टबाट

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad