Samyentra Dot Com

गृहपृष्ठ » आर्थिक / कृषि, सहकारी, प्रवासमुसहर बस्ती बनाउन युएईका सहकारीहरुको सहयोग

मुसहर बस्ती बनाउन युएईका सहकारीहरुको सहयोग

October 29, 2017२७८ पटक

बिजय लक्ष्मी राई / दुबई (युएई)
बाढीको कारण लथालिङ्ग भएको  सप्तरी तिलाठी कोइलाडीको मुसहर बस्ति  पुन निर्माण गर्नको लागि युुएईमा रहेका सहकारी  संस्थाहरुलेे सहयोग गरेका  छन्  ।

न्यज २४ को सिधाकुरा जनता सग कार्यक्रमले सो बारे सामग्री प्रशारण गरेपछि  नेपाल बचत तथा ऋण सहकारी संघ यु ए ई ले संघको अध्यक्ष सुत्रमनि राइको संयोजकत्वमा यु ए ई मा संचालित सहकारीहरु बीच सहयोग गर्ने सम्बन्धमा छलफल भएको थियो । छ्लफलपछि उनीहरू सहयोग गर्ने निर्णयमा पुगेका थिए ।

सहयोग गर्ने सस्थाहरुमा प्रवासी बहु उदेश्यीय सहकारी सस्थाले रु ५०,१२७, यु सी यस नेपाली बचत तथा ऋण सहकारी सस्थाले रु १६,६०८ र सुम्निमा बचत तथा ऋण सहकारी सस्थाले रु १३,८०७ गरी जम्मा ८० हजार ५ सय ४३ रुपैयाँ सहयोग गरेका छन्  ।

प्रवासी बहु उदेश्यीय सहकारी सस्थाका सदस्य माया लामा र शोभा घलेले सिधा कुरा जनता सगको कार्यालयमा अक्टोबर २६ तारिकको दिन उक्त रकम बुझाएका छन् | संघका अध्यक्ष राइले बिगतमा पनि सहकारीले बिपतमा परेकाहरुको लागि सहयोग गर्दै आएको र यस कार्यलाई निरन्तरता दिने बताउदै सहयोगी सम्पूर्ण संस्थाहरुलाई धन्यबाद दिएका छन् |

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad