Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीत, मनोरञ्जनछेक्यो डांडा’ बोलको गीत तथा भिडियो सार्वजनिक

छेक्यो डांडा’ बोलको गीत तथा भिडियो सार्वजनिक

October 26, 2017४७८ पटक

रेशमी पर्दाले गीतको सफलतापछी हौसीएको गायक सुरेन गौतमले लक्ष्मी पूजाको अवसर पारेर एउटा नयाँ गीत “छेक्यो डाडा” यू टुयुवमा सार्वजनिक गरेको छन् । उक्त गीत १ हप्ता मा नै १ लाख २५ हजर पुग्न सफल भएको छ र आहिले यो गीत दर्शाकको मन मुटु मा बस्न सफल भएको छ । हालै सम्पन भएको ओएसनेपाल म्युजिक अवाड बाट पनि सम्मानित हुनु भएको थीयो ।

उक्त गीतमा भरत देउरालीको शब्द , संगीतलाइ बुद्ध सयामीले संगीत संयोजन गरेका हुन् भने रायन कार्की र सञ्जय गौतमको निर्देशनमा रहेको उक्त गीत मा अर्जुन र जुनुको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माको छयांकन रहेको भिडियो लाइ दिपक बिष्टले सम्पादन गरेका छन् ।
भिडियो हेर्नुहोस ।

https://youtu.be/ES4irSg165M

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad