Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, खाडी मुलुकप्रवासी सहकारी संस्थाद्वारा तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

प्रवासी सहकारी संस्थाद्वारा तिहार सांस्कृतिक कार्यक्रम सम्पन्न

October 21, 2017६४३ पटक

सुत्रमनि दुमी राई / दुबई (युएई )
दिपावली २०७४ को उपलक्ष्यमा प्रवासी बहु उदेश्यीय सहकारी संस्थाले सारजाहको यक होटेलमा शुभकामना आदान प्रदान कार्यक्रम तथा दिवा भोजको साथमा सास्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ |

सस्थाको अध्यक्ष रामकुमार राइको अध्यक्षतामा भयको उक्त कार्यक्रममा कार्यक्रम बिशेष अतिथि कलाकार द्दोय नन्दु राई र अमृता लक्सम लिम्बु रहेका थिय | संयोजक डिल्ली बस्नेत तथा राजु दाहाल ले उपस्थित सबैलाई शुभकामना मन्तब्य दियका थिय भने तेसै संस्थाको सह सचिव हर्क तामांग को जन्म दिन परेको हुदा उहाको जन्म दिनको शुभकामना सहित सरप्राइज केक काटेर हर्ष उल्लासको साथ जन्मोत्सव मनायका थिय | कार्यक्रममा अतिथि कलकार र साथमा अन्य कलाकार हरुले गायन नृत्यहरु प्रस्तुत गरि भरपुर मनोरन्जन दियका थिय | कार्यक्रममा बेलुकी ६ बजे लक्ष्मी पुजा गरि देउसी भैलो सम्म खेलि स्वदेशी भूमिमा भय पनि नेपालि पन र सस्कृति झल्काइयको थियो |खानाको परिकारहरुमा सेल रोटिले पहिलो प्राथमिकतामा परेको थियो | कार्यक्रमलाई भब्य र सभ्य तरिकाले सफल पार्नको लागि आकर्षक सांगीतिक प्रस्तुति गर्ने कलाकार नन्दु राई, अमृता लक्सम लिम्बु , पुनम राई , पुनम खनाल , ननिता दोङ्ग , सिता सिङ्ग , जित लिम्बु , बिमला कार्की , बिजय लक्ष्मी राई लाई प्रमाण पत्र सहित सम्मान गरेको थियो | अन्तमा सस्थाको अध्यक्षले उपस्थित सम्पूर्णमा तिहारको शुभकामान सहित धन्यबाद दिदै कार्यक्रम को समापन गरेको थिय कार्यक्रम सुत्रमनि दुमी राई र बिजय लक्ष्मी राइले संचालन गरेका थिय|

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश/राजनीति
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad