Samyentra Dot Com

गृहपृष्ठ » खेलकुद४३ औँ अन्तराष्ट्रिय कुस्ती प्रतियोगीताको उपाधी भारतलाई

४३ औँ अन्तराष्ट्रिय कुस्ती प्रतियोगीताको उपाधी भारतलाई

October 10, 2017४५ पटक

नवलपरासी । नवलपरासीमा जारी ४६ औँ अन्तराष्ट्रिय कुस्ती (दंगल ) प्रतियोगीताको उपाधि भारत आजमगढका जितेन्द्र चौहान पहलवानले  जितेका छन् ।

यसैगरी द्धितिय पुरस्कार पनि दुई जना भारतकै खेलाडीले पाउन सफल भएका छन् । द्धितिय पुरस्कार भारत कमाशेका पहलवान राजन मिश्रा र भारत महाराजगंज अनि शैलेश पहलवानले बिच खेल बराबरी हुदा संयुक्त रुपमा पाउन सफल भएका हुन् ।

बिजयी प्रथम पहलवानले नगद २१ हजार र द्धितिय हुने पहलवाहरुले ११ हजार सहित मेडल प्रमाण प्राप्त गरेका गरेका छन् । विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती रामग्राम नवलपरासीद्वारा आयोजीत प्रतियोगीतामा बिजयी खेलाडीहरुलाई रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बितरण गर्नुभएको थियो ।

लोकउन्मुख कुस्ती खेलको प्रबद्र्धनकालागी प्रत्येक बर्ष नेपाल र भारतका पहलवानहरु बिच प्रतियोगीता गर्दै आएको विराट दगंल (कुस्ती) ब्यवस्थापन समिती मिथिलेश अग्रहरीले जानकारी दिनुभयो ।

प्रतियोगीतामा नेपाल र भारतका गरी ४० जना पहलवानहरुले प्रतिष्पर्धा गरेका थिए ।सो प्रतियोगीता हरेक बर्ष नवलपरासीमा हुने गर्दछ । यस पटकको प्रतियोगीता ४३ औँ अन्तराष्ट्रिय कुस्ती प्रतियोगीता हो ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad