Samyentra Dot Com

गृहपृष्ठ » खेलकुदप्रथम रामग्राम मेयर कप प्रतियोगिता शुरु

प्रथम रामग्राम मेयर कप प्रतियोगिता शुरु

October 9, 2017४३ पटक

नवलपरासी। नवलपरासीमा प्रथम रामग्राम मेयर कप फुटबल प्रतियोगिता २०७४ शुरु भएको छ ।

साझा युवा क्लबद्धारा आयोजित प्रतियोगिता परासी स्थित साझा युवा क्लबको खेलमैदानमा प्रागणमा शुरु भएको हो । खेलको उद्धघाटन रामग्राम नगरपालिकाका नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले उद्घाटन गर्नुभएको थियो ।
प्रतियोगीतामा जिल्लाको विभिन्न क्षेत्रबाट ४० वटा फुटबल टिम सहभागी छन् । प्रतियोगितामा बिजेता हुने पं्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ सहित कप र प्रमाण पत्र प्राप्त गर्ने छन् ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad