Samyentra Dot Com

गृहपृष्ठ » मनोरञ्जनविरेन्द्र दंगालको “साईलो” सार्वजनिक

विरेन्द्र दंगालको “साईलो” सार्वजनिक

September 27, 2017२२६ पटक

विरेन्द्र दंगालको प्रस्तुतिमा एम आचार्य (विवस) को शब्द , संगित तथा गायक साजन राई स्वरमा लाखौं प्रवाशी नेपालीहरुको पीडा बोकेको साईलो गित सार्वजनिक भएको छ ।

रोजगारीका लागि विदेशिएका नेपालीहरुको पीडा तथा भोगाई समेटिएको गितको म्युजिक भिडियो हाईलाईट्स नेपालबाट सार्वजनिक भएको हो ।

अात्मा विश्वास फिल्मस् प्रा.लि. ले बजार व्यवस्थापन गरेकाे उक्त गीतको संगित एरेन्जर संजिव बराईली हुन भने म्युजिक भिडियोको निर्देशन दुर्गा विरहीले गरेका छन ।

डाे.रे.मी. रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गितको रेकर्ड तथा मिक्सिङ श्याम वागदास र प्रदिप जाेशीले गरेका हुन ।

उक्त गितको म्युजिक भिडियोमा चर्चित कलाकार शुरविर पण्डित , मन्जिता केसी र विरेन्द्र दंगालकाे अभिनय रहेकाे छ भने बासु बरालले छायाँकन गरेका छन । उक्त गितको संपादन प्रदिप दहालले गरेका हुन ।

प्रदेशीएका नेपालीहरुलाई स्वदेशमै फर्किएर मेहनत गर्न उत्प्रेरित गर्ने साईलो गितले संपुर्ण नेपालीलाई आफ्नो देशलाई नै कर्मथलो बनाएर समाज तथा राष्ट्रको विकासमा लाग्न प्रेरित गर्ने गितका प्रस्तुतकर्ता विरेन्द्र दंगालले बताए ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad