Samyentra Dot Com

गृहपृष्ठ » समाजरंगेली नगरपालिकाको लापरबाहीले यात्रु मार्कामा

रंगेली नगरपालिकाको लापरबाहीले यात्रु मार्कामा

September 27, 2017२११ पटक

रबिन्द्र बराल
मोरङ – एक महिना अघिको अविरल वर्षा र बाढीबाट क्षतिग्रस्त रंगेली नगरपालिका ७ स्थित रंगेली-बिराटनगर सडकखण्ड अन्तर्गत अस्थाई चेक पाेष्ट नजिकै रहेको कल्भर्ट अहिलेसम्म मर्मत नहुँदा स्थानीयलाई समस्या परेको छ ।

रंगेली नगरपालिकाकाे मुख्य बजार नजिकै यस्तो खाल्डो रहेता पनि नगरपालिकाले भने डेढ महिना बितिसक्दा  समेत मर्मत नगर्नाले स्थानीयले सास्ती भाेगनु परेको हो ।

यो बाटो हुँदै अावतजावत गर्ने पैदल यात्रु साईकल ,वमाेटरसाईकल , ट्रयाक्टर , यात्रुवाहक बसलाई बडि समस्या परेको छ ।  दशैमा भक्तजन र मेला भर्न अाउने सर्वसाधारणहरुलाई हिडन असहज नहाेस भनेर  नगरपालिकाले रंगेली चाेक देखी  अस्पताल जाने सडक खन्ड भने ३ दिन भित्र राम्रो बाटाे निमार्ण गरेको छ । तर हुलाकी राजमार्ग मा पर्ने खाल्डा खुल्डीमा भने नगरपालिकाले ध्यान नदिएकाे स्थानीय बासी बताउँछ्न ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad