Samyentra Dot Com

गृहपृष्ठ » समाजजुवाडे पक्राउ

जुवाडे पक्राउ

September 25, 2017२१५ पटक

सुनसरी/सुनसरीको कोशी गाउँपालिका– ८ भन्टाबारीबाट प्रहरीले आइतबार १२ जना जुवाडे पक्राउ गरेको छ ।

सोही ठाउँका शंकर पौडेलको घरमा तास खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जुवाको खालबाट नेपाली नगद ४ लाख २२ हजार १ सय ३५ रुपैयाँ, भारु ९२ हजार ३ सय ८० रुपैयाँ, १२ बुक तास , १ वटा कार , १ वटा सोमु गाडी, ५ वटा मोटरसाइकल र १३ थान मोबाईल समेत बरामद गरेको छ ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरेहको पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad