Samyentra Dot Com

गृहपृष्ठ » विदेश/रोचकजापानमा उडिरहेको विमानको पंखा खसेपछि

जापानमा उडिरहेको विमानको पंखा खसेपछि

September 25, 2017३३१ पटक

एजेन्सी/उडिरहेको विमानको पंखा खसेर लाग्दा जापानमा एउटा कारमा गम्भीर क्षति पुगेको छ ।

जापानको ओसाका शहरमा आकाशमा उडिरहेको जेट विमानको पंखाको भाग खसेर लाग्दा कारमा क्षति पुगेको हो ।
घटना शनिबारको हो ।

कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयपछि केएलएम रोयल डच एयरलाइन्सको जहाज विमानको पंखाको भाग खसेको हो । चार किलो भन्दा बढी तौल रहेको पंखाको भाग खस्दा विमान दुई हजारमाथि उडिरहेको थियो ।

खसेको पंखाले लाग्दा ओसाकामा रहेको कारको माथिल्लो भाग (छत) र रेएर विन्डोमा क्षति पुगेको छ । घटनामा कोही पनि घाइते भएका छैनन् । घटनाका विषयमा केएलएमले छानविन सुरु गरेको छ ।

पंखाको भाग खसेको सो बोइङ ७७७ विमानमा तीन सय यात्रु रहेका थिए । विमान शनिबार नै आमस्टरडममा सुरक्षित रुपमा अवतरण भएको थियो ।

 

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad