Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, समाजलालिगुरांस सहकारीको २३ औं साधारणसभा सम्पन्न

लालिगुरांस सहकारीको २३ औं साधारणसभा सम्पन्न

September 24, 2017३९५ पटक

मोरङ बेलबारी ३ मा अबस्थित लालिगुरांस बचत तथा ऋण सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

शनिबार बेलबारीस्थित मदन आश्रित स्मृति भवनमा भएको साधारणसभामा उत्कृष्ट बचतकर्ता, ऋणी , उत्कृष्ट शेयर सदस्य, जनप्रतिनिधि मा निर्वाचित शेयर सदस्य, उत्कृष्ट रक्तदान कर्ता, जेष्ठ शेयर सदस्य, पुर्व सन्चालक तथा सहयोगी संस्थालाई पनि सम्मान तथा पुरस्कृत गरिएको थियो । साधारण सभामा नेफ्स्कुनका निबर्तमान सन्चालक सदस्य ताराबहादुर काफलेलाइ लालिगुरांस सहकारी अवार्ड प्रदान गरिएको छ । संस्थाले हरेक बर्ष गर्दै आएको रक्तदान कार्यक्रमबाट ५८ प्रीन्ट रगत संकलन भएको अघ्यक्ष दुर्गा गौतमले जानकारी दिनुभयो ।

यस सहकारीमा ११ सय ६६ महिला र ११ सय ३३ पुरुष गरी जम्मा २२ सय ९९ जना शेयर सदस्य छन् । हाल सो संस्थाको शेयर पूंजी २ करोड २८ लाख, ५० हजार रुपैयाँ रहेको छ । – अम्बिका भण्डारी

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad