Samyentra Dot Com

गृहपृष्ठ » मुलुकमोरङ २ को प्रदेश सभा चुनाबमा युवा नेता यदु बिष्टको उम्मेदवारी

मोरङ २ को प्रदेश सभा चुनाबमा युवा नेता यदु बिष्टको उम्मेदवारी

September 24, 2017६०७ पटक

विरेन्द्र कुमार शाह
मोरङ – विगत लामो समयदेखी राजनीति एवं समाजसेवामा सक्रिय युवा नेता यदु बिष्टले आसन्न प्रदेश सभाको चुनाबमा मोरड क्षेत्र न २ को प्रदेश सभा ख (२) बाट प्रदेश सांसदको उम्मेदवारी दिने घोषणा गरेका छन ।

नेपाली काड्गेसको तर्फबाट टिकट दिएको खण्डमा उम्मेदवारी दिने बिष्टले बताए । स्थानीय स्तरमा बिकाश निर्माणमा सक्रिय भइ उक्त क्षेत्रका असाहय एवम दिनदुखिको सेवामा अहोरात्री खट्ने बिष्ट सादा जीवन उच्च बिचार राख्ने एवम सधै जनताको सामिपमा रहने नेता हुन ।

बिष्टले टिकट पाएको खण्डमा प्रदेश  सांसद जित्ने र समृद्ध  प्रदेश बनाउने स्थानीय कार्यकर्ताले बताउदै आएका छन । नेपाली काड्गेसको आस्थामा कृयाशिल भएतापनी सधै पार्टी र जातिभन्दा माथी उठेर  राम्रो काममा सधै सहभागी जनाउने गरेका छन । बिष्टले टिकट पाए अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुन थालेको छ आपसी सदभावका साथ आफुलाई टिकट दिनुभर्ने बताउछन ।स्थानीय स्तरमा बिकाश निर्माणमा सक्रिय भाइ उक्त क्षेत्रका असाहय एवम दिनदुखिको सेवामा अहोरात्री खट्ने बिष्ट सादा जीवन उच्च बिचार राख्ने एवम सधै जनताको सामिपमा रहने नेता हुन । बिष्टले टिकट पाएको खण्डमा प्रदेश  सासद जित्ने र समृद्ध  प्रदेश बनाउने स्थानीय कार्यकर्ताले बताउदै आएका छन ।

नेपाली काड्गेसको आस्थामा कृयाशिल भएतापनी सधै पार्टी र जातिभन्दा माथी उठेर  राम्रो काममा सधै सहभागी जनाउने गरेका छन । बिष्टले टिकट पाए अन्य पार्टीबाट पनि मन जितेर मत तान्ने स्थानीय स्तरमा चर्चा हुन थालेको छ ।  आपसी सदभावका साथ आफुलाई टिकट दिनुभर्ने बताउंछन ।

आफ्नो ठाउँकोलागि केही गरौ भन्ने भित्रदेखिकै सपनालाई साकार पार्न मेरो उम्मेदवारी हो बिष्टले कुराकानीको क्रममा भने युवाको जोस अग्रजको होस र साथ अघि बढनेछु । युवा तथा जेष्ठ सबैको मनमा बस्न सफल उनी जनताको पिरमार्कामा सधै हर तबरबाट सहयोग गर्ने गरेका छन ।

२०४६ सालको जनाअन्दोलनमा सक्रिय भुमिका निर्वाहा गरेका थिए बीस २०४९ सालमा महेन्द्र मोरड क्याम्पसको नेबि सघको तर्फबाट पहिलो स्बीयु सभापति समेत भएका थिए । ५२ सलमा नेबिसघको केन्द्रिय सदस्य ५४ मा दरुण दलको केन्द्रिय सदस्य  नेपाली काड्गेसको १२ औ महाधिवेशनबाट नेपाली काड्गेसको मोरड जिल्ला सचिब एवम १४ औ अधिबेशनबाट महाधिवेशन प्रतिनिधि समेत को जिम्मेवारी निर्वाहा गरेको आफुलाई यस पटक पार्टीले टिकट दिनुपर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad