Samyentra Dot Com

गृहपृष्ठ » कृषि/सहकारी, सम्बादसहकारीको साधारणसभामा ९ जनालाई सम्मान

सहकारीको साधारणसभामा ९ जनालाई सम्मान

September 20, 2017३१७ पटक

बेलबारी, मोरङ  । बेतना दैनिकका सम्पादक नरेन्द्र बस्नेतसहित विभिन्न  क्षेत्रका ९ जना ब्यक्ति सम्मानित भएका छन ।
 बेलबारी १ मा रहेको बेलबारी बहुउद्धेश्यीय सहकारी संस्थाको १६ औँ बार्षिक साधारणसभामा उनीहरू सम्मानित भएका हुुन्। सम्म्मान  पाउनेहरुमा बेलबारीका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी,डा.मनिष सुवेदी,इलाका प्रहरी कार्यलय बेलबारीका प्रमुख रामजी कटुवाल,जिल्ला सहकारी संघ मोरङकी उपाध्यक्ष पार्बती बराल,गायक सञ्जिव धिमाल, यसैगरी स्थानीय निर्बाचनमा बिजयी भएका संस्थाका सदस्यहरु खिनमाया बस्नेत,मनु श्रेष्ठ र निर्मला बि.क रहेका छन ।
कार्यक्रममा सो २२ जना ज्येष्ठ नागरिकहरुलाई समेत दोषल्ला ओढाएर सम्मान गरिएको छ । यसैगरी संस्थाका उत्कृष्ट कर्मचारी गिर्जाप्रसाद रिजाल र रुपा राई पुरस्कृत भएका छन ।
साधारणसभा संस्थाका सचिब नन्दराज गिरीले सञ्चालन गरेका थिए । संस्थामा ४ सय ६२ जना शेयर सदस्यहरु  छन्  ।
प्रतिकृया दिनुहोस्

Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अर्थ/बाणिज्य
आलेख
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मुलुक
मोडेल फेस
विदेश/रोचक
विविध
समाचार
समाज
सम्पादकीय
सम्बाद
साहित्य
स्वास्थ्य
हाइलाइट
Ad
Ad
Ad