Samyentra Dot Com

गृहपृष्ठ » कला/संगीतबन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक

बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक

September 10, 2017३७९ पटक

संगीत क्षेत्रमा संघर्ष गर्दै अगाडी बढेका गायक उज्वल बन्जराको नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । उनले आफ्नो दोस्रो गीत ‘ओ मायालु’ बोलको गीतको म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । ‘हाँसील’ एल्बममा समाबेश गीतमा दिपेन राईको शब्द तथा संगीत छ भने, उज्वलको समधुर आवाज रहेको छ । भिडियोमा प्रशान्त, जुन, भबिन, अनिशा, प्रकाश, सबिन लगायतले अभिनय गरेका छन् । सुमन योञ्जनले खिचेको भिडियोलाई हेमन योञ्जनले सम्पादन गरेका छन् । भिडियोका निर्देशक प्रकाश थापा रहेका छन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad