Samyentra Dot Com

गृहपृष्ठ » न्युजक्रान्तिकारीका केन्द्रीय सदस्यहरुलाइ बिराटनगरमा स्वागत

क्रान्तिकारीका केन्द्रीय सदस्यहरुलाइ बिराटनगरमा स्वागत

September 7, 2017३२७ पटक

गत हप्ता काठमाडौमा सम्पन्न अखिल क्रान्तिकारीको २१ औ राष्ट्रिय सम्मेलनबाट निर्वाचित मोरङका केन्द्रिय सदस्यहरुलाइ बिराटनगरमा स्वागत सम्मान गरिएको छ ।

चुनावी प्रतिस्पर्धाबाट खुला सदस्यमा निर्वाचित जिसस नेउपाने र प्रदेश नम्बर १ को मधेसी कोटाबाट निर्वचित दिपेन्द्र मेहतालाइ अखिल क्रान्तिकारी तथा माओवादी केन्द्रका कार्यकर्ता
ले स्वागत गरेका हुन । बिराटनगर एयरपोर्ट मा भेला भएका नेता कार्यकर्ताले दुवैलाई फुलमाला र अबिर लगाएर स्वागत गरेका थिए ।
यही भाद्र ७ देखि ११ सम्म अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन भएको थियो तर सहमतिबाट नेतृत्व चुनिन नसकेपछि चुनावी कार्यक्रम भने १३ र १४ गते गरिएको थियो । चुनावी प्रक्रियाबाट २ जना आएपनि मोरङबाट ५ जना केन्द्रिय सदस्य बनेका छन् ।

प्रतिकृया दिनुहोस्
Ad

पछिल्ला सामग्री

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
Filter by Categories
Uncategorized
अन्तरबार्ता
आर्थिक / कृषि, सहकारी
कला/संगीत
कृषि/सहकारी
खाडी मुलुक
खेलकुद
ग्यालरी
देश
न्युज
पुर्वी नेपाल
प्रबिधि
प्रवास
फिचर स्टोरी
बिचार
बिशेष
भिडियो
मनोरञ्जन
मुख्य खबर
मोडेल फेस
विदेश/रोचक
विविध
सम्पादकीय
साहित्य
Ad
Ad